आज मिति २०६६ मंसिर २२ गते नपाल प्रहरी उ.मा.वि. साँगा काभ्रेमा १८ औं अन्तर विद्यालय आई.जि.पि. रनिग टफि फूटबल खेल शुरु भयो । औपचारिक समारोहका बीच विद्यालय का व्यवस्थापन समिति अध्यक्ष तथा प्रहरी अतिरिक्त महानिरिक्षक श्री नरेश गुरुंगले फिफा रेफ्री श्री विनोद के.सीलाई बल हस्तान्तरण गरी उद्घाटन गर्नु भयो ।उक्त समुद्घाटन समारोहमा आयोजक विद्यालयका प्रधानाचार्य श्री हेमन्त राणाले स्वागत मन्तव्य प्रस्तुत गर्नु भयो ।
कठमाण्डौ उपत्यका तथा काभ्रे जिल्लाका विभिन्न एघार स्कुल टिमहरु बीचमा हुन लागेको उक्त उद्घाटन खेलको खेल आयोजक विद्यालय र डि ए भि स्कुल जावलाखेलबीच सम्पन्न भयो ।
काठमाण्डौ उपत्यकाका ५ वटा तथा काभ्रे जिल्लाका ६ गरी जम्मा ११ स्कुल टिमहरु बीचमा हुन लागेको उक्त उद्घाटन खेल आयोजक विद्यालय र डि ए भि स्कुल जावलाखेलबीच सम्पन्न भयो ।
खेलको किसिमः लिग मिति ः २०६६।८।२२
नेपाल प्रहरी उच्च मा.वि.वि)साँगा,काभ्रे।(३) डिएभि स्कुल,जावलाखेल (१)
0 comments:
Post a Comment